बनमारा - म्युजिक एल्बम

Thursday 5 September 2019

हेमन्त शर्मा र विष्णु माझीको स्वरमा बनमारा गीत बजारमा


दुर्लभ किसिमको लोक दोहोरी गीत बनमाराबजारमा आएको छ । लोकप्रिय गायक हेमन्त शर्मा र चर्चित लोक गायिका विष्णु माझीको स्वरमा बजारमा आएको बनमारा दुर्लभ किसिमको लोक दोहोरी गीत जस्तो देखिन्छ । गायक हेमन्त शर्माले लोक स्वादका गीतहरू गाउदै आइरहेको भए पनि टिपिकल किसिमको दोहोरी गीत दोहोरी गायिका सँगै युगल स्वरमा रेकर्ड गराएको भने यो पहिलो पटक हो ।

सार्थक डिजिटल प्रालिको प्रस्तुति रहेको बनमारा गीतमा शब्द सङ्गीत र वाद्यवादन संयोजन यम थापाको रहेको छ भने उक्त गीतको भिडियोमा नायक पुष्प खड्का र मरिस्का पोखरेलले अभिनय गरेका छन् । यस्तै शिव विकले कलात्मक रूपमा कोरियोग्राफी गरेको भिडियो नवराज कार्कीले खिचेका हुन् ।


No comments:

Post a Comment

हेमन्त शर्मा र विष्णु माझीको स्वरमा बनमारा गीत बजारमा

दुर्लभ किसिमको लोक दोहोरी गीत ‘ बनमारा ’ बजारमा आएको छ । लोकप्रिय गायक हेमन्त शर्मा र चर्चित लोक गायिका विष्णु माझीको स्वरमा बजारमा आएको ब...